
“खुला ठाउँमा थुपारिएको गोबर र फोहोरबाट दुर्गन्ध फैलिँदै वातावरण प्रदूषित भइरहेको छ”
गोबर र फोहोर व्यवस्थापन अभाव
आज गाउँको बाटो हुँदै जाँदा खुला ठाउँमा भैँसीको गोबर तथा अन्य फोहोर थुपारिएको देखियो। यसबाट दुर्गन्ध फैलिरहेको छ र वरपरको वातावरण प्रभावित भइरहेको छ। यस्तो फोहोरको उचित व्यवस्थापन नहुँदा हावा प्रदूषण हुने, सरसफाइमा असर पर्ने तथा स्थानीय बासिन्दाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ। सम्बन्धित निकाय तथा स्थानीय समुदायले यस्ता फोहोरको उचित व्यवस्थापन गरी वातावरण स्वच्छ राख्न आवश्यक छ।
Contributor
@ram-krishna-gupta
Badge
SafaHawa Guardian
Continue browsing
Related memories

Celebrating Air Pollution?
"Celebration that lingers in the air."
Every October, the night sky of Nepal lights up with colourful lights and fireworks all around. Families gather, friends reunite, children cheer and every corner of streets fills w

घर अगाडिको हरियाली र स्वच्छ
"घर वरिपरिका रुखबिरुवा र फूलहरूले स्वच्छ हावा प्रदान गरी वातावरणलाई हरियाली र स्वस्थ बनाएका छन्"
आज घर अगाडि रहेको हरियाली वातावरण अवलोकन गर्दा विभिन्न रुखबिरुवा र फूलहरू फुलेका देखिए। यस्ता हरिया वनस्पतिले वातावरणलाई सुन्दर बनाउनुका साथै स्वच्छ अक्सिजन प्रदान गर्छन्। रुखबिरुव

Acid rain and Artifacts
"When air pollution threatens the history."
Air pollution is like an invisible blanket, but when it comes down, it brings down layers of history with it. Hidden within these invisible layers are gases that react with moistur