Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

सूर्यास्तको पृष्ठभूमिमा उद्योगको चिम्नीबाट निस्किरहेको कालो धुवाँ।

Rupandehi, Lumbini ProvinceJul 2026

धमिलो आकाश

बेलुकीको सुन्दर क्षितिज र अस्ताउँदो सूर्यलाई उद्योगको चिम्नीबाट निस्केको कालो धुवाँले छेकिएको छ। औद्योगिक प्रगति आवश्यक छ, तर यसले हाम्रो आकाश र फोक्सोलाई कालो बनाउनु भएन। उद्योगहरूले धुवाँ फिल्टर गर्ने प्रविधि अनिवार्य प्रयोग गर्नैपर्छ।

Contributor

Khushbu Sahani

@sahanikhushbu370-d8ce315a

Badge

Haze Watcher

View public profile
#CleanAir#CleanAirNow#BreatheClean#AirPollution

Continue browsing

Related memories

View all photo stories