Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

झाडीको अगाडि उखुको खोस्टा र प्लास्टिकका गिलासहरू थुप्रिएको अवस्था।

Rupandehi, Lumbini ProvinceJul 2026

फोहोर जलाउने खतरा

उखुको खोस्टा र प्लास्टिकका गिलासहरू खुला छोडिएका छन्। मानिसहरूले सजिलोका लागि यसमा पछि आगो लगाइदिन सक्छन्, जसबाट निस्कने कालो धुवाँ र हानिकारक रसायन हावामा मिसिएर जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ। फोहोरको सही व्यवस्थापन नै सफा हावाको पहिलो पाइला हो।

Contributor

Khushbu Sahani

@sahanikhushbu370-d8ce315a

Badge

Clean Air Messenger

View public profile
#CleanAir#CleanAirNow#BreatheClean#AirPollution

Continue browsing

Related memories

View all photo stories