Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

एउटा ठूलो रुखको फेदमा थुप्रिएको प्लास्टिक र सडेगलेको खुला फोहोर।

Rupandehi, Lumbini ProvinceJul 2026

प्रकृतिमाथि प्रहार

जसले हामीलाई शितल छहारी र सफा हावा दिन्छ, उसैको फेदमा हामी फोहोर थुपार्छौँ। यो खुला फोहोर बिस्तारै कुहिएर हावामा मिसिन्छ र वरपरका मानिसमा श्वासप्रश्वासको समस्या निम्त्याउँछ। रुखले हावा सफा गर्छ, तर हामीले नै फोहोर थुपारेपछि उसले कसरी थाम्न सक्छ?

Contributor

Khushbu Sahani

@sahanikhushbu370-d8ce315a

Badge

Clean Air Messenger

View public profile
#CleanAir#CleanAirNow#BreatheClean#AirPollution

Continue browsing

Related memories

View all photo stories