Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

धुवाँ कम गरौँ स्वच्छ हावा बचाऔँ

Butwal, Rupandehi, Lumbini ProvinceMay 2026

सफा हावा स्वस्थ जीवन

आज म सडकमा धेरै सवारीसाधनको धुवाँ देख्दै थिएँ। यसले वातावरण र स्वास्थ्य दुवैलाई असर गरिरहेको छ। हामीले नियमित सवारी चेक, सार्वजनिक यातायात प्रयोग, र वृक्षारोपण गरेर प्रदूषण कम गर्न

आज म सडकमा धेरै सवारीसाधनको धुवाँ देख्दै थिएँ। यसले वातावरण र स्वास्थ्य दुवैलाई असर गरिरहेको छ। हामीले नियमित सवारी चेक, सार्वजनिक यातायात प्रयोग, र वृक्षारोपण गरेर प्रदूषण कम गर्न सक्छौँ। सफा हावा हाम्रो भविष्यको लागि आवश्यक छ।

Contributor

Royal Krishna

@ram-krishna-gupta

Badge

First Breath

View public profile
#Safahawa#cleanair#environment#pollution

Continue browsing

Related memories

View all photo stories