Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

राजमार्गको डिभाइडर र सडक छेउमा जथाभाभी फालिएको प्लास्टिक र फोहोर।

Rupandehi, Lumbini ProvinceJul 2026

खुला फोहोर

विमानस्थल नजिकैको मुख्य सडकमा जथाभाभी फालिएको फोहोरले दृश्य मात्र बिगारेको छैन, यसले हावा पनि बिगार्दै छ। घामले यो फोहोर कुहिँदा निस्कने हानिकारक ग्याँस सिधै हाम्रो श्वासप्रश्वासमा पुग्छ। सडकलाई डम्पिङ साइट बनाउन छोडौँ।

Contributor

Khushbu Sahani

@sahanikhushbu370-d8ce315a

Badge

Haze Watcher

View public profile
#CleanAir#BreatheClean#AirPollution

Continue browsing

Related memories

View all photo stories