Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

नागरिकको स्वास्थ्यबारे कहिले गम्भीर हुने सरकार?

Rupandehi, Lumbini ProvinceJun 2026

अधिकारको सुनिश्चित गर

माथि देखिएका दुवै तस्बिर पाल्पा जिल्ला जाने क्रममा लिएको तस्बिर हो। दुवै तस्बिरको समानान्तर भनेको भत्किएको पक्की सडक हो। यद्यपि एक तस्बिरमा भने भतिएको सडकमा पानी हालिएको छ। दोस्रोमा धुलो उडेको छ। पानी हालेको सडकमा हिँड्न सजिलो भएको थियो भने नहालेकोमा अत्यन्तै गाह्रो यो कसैले हालिएको पानी होइन। झरनाबाट खसेको पानीले भिजाएको सडक थियो। यसले के देखाउँछ भने बाटो भित्रिएको भएपनि पानी हालेर नागरिकलाई हिँड्न सहज बनाउन सकिँदो रहेछ। संविधानमा सास फेर्न पाउनु मौलिक अधिकार भनेर लेखिएको छ सरोकारवाला निकायले नागरिकको स्वास्थ्यर अधिकार प्रति गम्भीर नहुनाले फगत त्यो कालो अक्षरमा सिमित भएको छ भएको छ। म सरकारलाई सोध्न चाहन्छु नागरिकको स्वास्थ्यबारे गम्भीर कहिले हुने सरकार?

Contributor

Bijay Sunar

@sunarbj12345-40b4f978

Badge

Community Air Protector

View public profile
#प्रदूषण#सरकार#मौनता

Continue browsing

Related memories

View all photo stories
BhairahawaJun 2026

Green Initiatives

"The Charging Station Surrounded by Green All Around"

One of the most effective and practical measure to reduce air pollution is shifting into green energy. The residential burns and transportation emissions can be replaced by renewal

Bishnu GautamSafaHawa Guardian
BhairahawaJun 2026

विकास कि फोहोर ?

"सडकको छेउमै यसरी थुप्रिएको फोहोर केवल दुर्गन्धको समस्या मात्र होइन, यो वातावरण, जनस्वास्थ्य र भविष्यप्रतिको ठूलो चुनौती हो ।"

"यो कुनै पहाड होइन, फोहोरको थुप्रो हो।" सडक छेउमै यति ठूलो परिमाणमा थुपारिएको फोहोरले वातावरण मात्र होइन, स्थानीय बासिन्दाको स्वास्थ्यमा पनि प्रत्यक्ष असर पार्ने जोखिम बढाएको छ।

Nischal GyawaliClean Air Messenger
BhairahawaJun 2026

सुकिरहेको दाउरा

"जसले स्वच्छ वातावरणलाई जिस्काइरहेको छ"

पाल्पा जिल्लामा दाउराको पहुँच जनतालाई सहज रहेछ जता हेर्यो रुखहरू हरियाली भएकै कारण होला। दाउरा जति पनि सहज रुपमा पहुँच रहेको , अधिकांश होटलहरू समेत सस्तो पर्ने भएकोले दाउरामै पकाइद

Bijay SunarCommunity Air Protector