Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

सडक किनारमा फोहोर जलाउँदा निस्किएको धुवाँले वायु प्रदूषण बढाइरहेको छ र मानव स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ।

Rupandehi, Lumbini ProvinceJun 2026

सडककिनारमा फोहोर जलाउनेकार्य

आज सडक किनारमा फोहोर जलाइएको दृश्य देखियो। फोहोरबाट निस्किएको बाक्लो धुवाँ वरपर फैलिँदा पैदलयात्री, स्थानीय बासिन्दा तथा सवारी चालकहरू प्रभावित भएका छन्। यसरी फोहोर जलाउँदा हावामा हानिकारक धुलो तथा विषाक्त ग्यास मिसिन्छ, जसले श्वासप्रश्वास सम्बन्धी समस्या, आँखामा जलन तथा अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ। सफा वातावरण र स्वस्थ जीवनका लागि फोहोर जलाउने कार्य रोक्न तथा उचित फोहोर व्यवस्थापन गर्न आवश्यक छ।

Contributor

Royal Krishna

@ram-krishna-gupta

Badge

Community Air Protector

View public profile
#Safahawa#cleanair#environment#pollution

Continue browsing

Related memories

View all photo stories